काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनको एसियन हावेको स्तरमा स्तरोन्नति गर्ने घोषणा गरे । सरकारले पूर्वपश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
कञ्चनपुर–कमला, कमला–ढल्केवर–पथलैया र नारायणगढ–बुटवल खण्डको विस्तार, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ खण्डको निर्माण कार्यका लागि ३० अर्ब ५० करोड विनियोजन गरेको जानकारी अर्थमन्त्री शर्माले दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्