×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन

GLOBAL IME BANK
SHREE KESH

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको  हुन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: