काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि स्वास्थ्यमा रु. ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु. ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।
आव २०७८/७९ मा रु. एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएका थिए । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएका थिए ।