×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रेट हिमालन ट्रेल निर्माणका लागि ३३ करोड विनियोजन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्रेट हिमालन ट्रेल निर्माणका लागि ३३ करोड विनियोजन

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालन ट्रेल सुधारका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रमा भएको सडक विस्तारले पदमार्गहरु नोक्सान हुँदै गएको छ। तर, उच्च पहाडी क्षेत्रमा रहेको ग्रेट हिमालन ट्रेलले अझैपनि नोक्सान भएको छैन।

युरोपियन र हिमालयको मनमोहक दृश्य हेर्दै पदयात्रा गर्न खोज्ने पर्यटकको रोजाईमा ग्रेट हिमालन ट्रेल पर्दै आएको छ । यो वर्ष सरकारले उक्त ट्रेल सुधार गर्ने घोषणा गरेको हो । यस्तै, सरकारले पर्यटन पूर्वाधार सुधारको ९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: