काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालन ट्रेल सुधारका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रमा भएको सडक विस्तारले पदमार्गहरु नोक्सान हुँदै गएको छ। तर, उच्च पहाडी क्षेत्रमा रहेको ग्रेट हिमालन ट्रेलले अझैपनि नोक्सान भएको छैन।
युरोपियन र हिमालयको मनमोहक दृश्य हेर्दै पदयात्रा गर्न खोज्ने पर्यटकको रोजाईमा ग्रेट हिमालन ट्रेल पर्दै आएको छ । यो वर्ष सरकारले उक्त ट्रेल सुधार गर्ने घोषणा गरेको हो । यस्तै, सरकारले पर्यटन पूर्वाधार सुधारको ९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्