×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुदुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हालसम्म एउटा पनि मेडिकल कलेज सञ्चालन नरहेको सुदुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सुदुरपश्चिमको कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन गरिनुको साथै डडेलधुरा समेत नयाँ मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।

डडेलधुरा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्र रहेको भन्दै मेडिकल कलेज स्थापना गर्न स्थानीयले माग गर्दै आएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी