काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने पहिलो चरणमा निर्माण गरिने बताए ।
साथै दोस्रो चरणमा चितवन,रामपुर,बुटवल र चितवन,रामपुर,पोखरा द्रुतमार्ग निमार्ण गर्नका निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अघि बढाइने उनले बताए । उनले मिर्चौया-लुक्ला-सगरमाथा द्रुतमार्ग समेत निजी क्षेत्रबाट निर्माण गरिने समेत बताए । साथै, मध्यपहाडी राजमार्गबाट जुम्ला, रारा, छाँयानाथ र लिमीसम्म नयाँ प्रविधिमा आधारित पर्यटन मार्गका लागि निजी क्षेत्रको लगानीमा निर्माण गरिने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्