काठमाडौं । सरकारले सातै प्रदेशमा इन्कुभेसन सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । युवा र नव उद्यमीलाई नयाँ प्रविधीसँग परिचित गराउँदै सिप विकास गर्न इक्कुभेसन सेन्टर स्थापना गर्ने घोषणा गरेको हो । आगामी वर्षमा सातै प्रदेशमा इन्कुभेसन सेन्टर स्थापना गर्ने सरकारको तयारी छ । अर्थमन्त्री जनार्दन शर्माले इन्कुभेसन सेन्टर स्थापना गर्न २६ करोड बजेट विनियोजन गरेका हुन् ।
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्