Skip to content
LAXMI SUNRISE BANK

सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढ्यो, महंगी बढ्ने पक्का

अर्थ सरोकार

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।

योसँगै महंगी बढ्ने पक्का पक्की देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK