×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ अर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीले आइपीओ निष्कासन गर्ने व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५ अर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीले आइपीओ निष्कासन गर्ने व्यवस्था

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले १ अर्ब वा सो भन्दा बढी पुँजी भएका र ५ अर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनी, राज्यबाट कर छुट पाउने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने व्यवस्था गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।

पुँजी बजारको विस्तार र विविधिकरण गरी जोखिम न्यूनिकरण गरी लगानीकर्ताको हक हित संरक्षण गरिने बजेटमा उल्लेख गरिएको छ । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीलाई लगानी गर्ने व्यवस्था मिलाईने भएको छ । सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गरिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी