काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी आर्थिक वर्षमा ३० प्रतिशतले कृषि उपजको आयात घटाउने र क्रममा कृषि उपज निर्यात गर्ने गरि काम गर्ने उल्लेख छ । सरकारले आगामी ५ वर्षमा आयात निर्यात बराबर बनाउने घोषणा गरेको छ । आयात र निर्यातमा सन्तुलन कायम गर्ने सरकारको योजना रहेको छ।
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्