काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले किसानलाई स्रोत अभाव हुन नदिनको लागि ५ खर्बको कोष बनाउने घोषणा गरेका छन् । सरकारले किसानलाई कृषि कर्जा दिनको लागि ५ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ ।
किसानलाई परिचयपत्रको आधारमा राहत दिने घोषणा बजेटमा उल्लेख गरिएको छ । यस्तै अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । यसको लागि सरकारले १ अर्ब पुँजीको रुपमा उपलब्ध गराउने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्