×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल व्यवस्थापनको लागि १५ अर्ब बजेट विनियोजन गरेको हो ।

सरकारले गत वर्ष १५ अर्ब विनियोजन गरेको थियो । पछि अपुग भएपछि पुनः ३ अर्ब गरी १५ अर्ब पुर्याइएको थियो । यस्तै सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: