×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजबाट बजेट अधिवेशन सुरु हुँदै, बजेटमाथि छलफल हुने

GLOBAL IME BANK
SHREE KESH

आजबाट बजेट अधिवेशन सुरु हुँदै, बजेटमाथि छलफल हुने

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज जेठ ३ गते मंगलबारबाट संसदमा बजेट अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेपछि बजेटका विषयमा छलफल हुने भएको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ ।

त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही अनुसार बैठक बस्न लागेको हो । गत वर्ष भने सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: