×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश, कृषि र उद्योगबाट उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गरेका छन् । मंगलबार संसदमा सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री शर्माले आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । स्थानीय तहको निर्वाचनका कारण यसपालि बजेट अधिवेशन ढीलो सुरु भएको छ ।

नियमअनुसार जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ भने बजेट प्रस्तुत हुनुभन्दा न्यूनतम १५ दिन अगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तो छ अर्थमन्त्रीले पेश गरेको विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकता :

विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथामिकता

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: