Skip to content
LAXMI SUNRISE BANK

आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित, अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने

अर्थ सरोकार

काठमाडौं । अगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट भएको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बताए ।

मन्त्रिपरिषद बैठकले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने भएको छ । जेठ १० गते अगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK