×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गरिने

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने घोषणा गरेको छ । नवप्रवर्तनमा आधारित स्थानीय विकासमा जोड दिदै रोजगारी सृजना गर्ने घोषणा गरेको छ । आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी