×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९८ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ०२ रुपैयाँ कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: