×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको तेश्रोदिन मंगलबार सुनको मूल्य स्थिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साताको तेश्रोदिन मंगलबार सुनको मूल्य स्थिर

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी