×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको तेश्रोदिन मंगलबार सुनको मूल्य स्थिर

GLOBAL IME BANK
SHREE KESH

साताको तेश्रोदिन मंगलबार सुनको मूल्य स्थिर

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: