×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १७.५२ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयन जनरल इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १७.५२ प्रतिशतले बढ्यो खुद नाफा

२ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा १० करोड ६९ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १७.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड १० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  बढेको हो ।

कम्पनीको बिमा कोष १०.३७ प्रतिशतले बढेर ६७ करोड ४ लाख ७२ हजार रुपैयाँ पुगेको छ र खुद बिमा शुल्क पनि २५.१६ प्रतिशतले बढेर २७ करोड ७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी