काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हिमालयनले अघिल्लो त्रैमास (पुस मसान्त ) सम्म भने १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म हिमालयन रिइन्स्योरेन्स ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। बिमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस्तै रिइन्स्योरेन्सको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा २० करोड ६ लाख ४ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्