×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिइन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन रिइन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हिमालयनले अघिल्लो त्रैमास (पुस मसान्त ) सम्म भने १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म हिमालयन रिइन्स्योरेन्स ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। बिमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस्तै  रिइन्स्योरेन्सको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा २० करोड ६ लाख ४ हजार रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: