×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? समृद्धि फाइनान्सले माग्यो ठुलो संख्यामा कर्मचारी(भ्याकेन्सीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? समृद्धि फाइनान्सले माग्यो ठुलो संख्यामा कर्मचारी(भ्याकेन्सीसहित)

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिजेन्टीटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो उपत्यका भित्र तथा बाहिरका शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: