काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिजेन्टीटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो उपत्यका भित्र तथा बाहिरका शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्