×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जी कम्पनी १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा ऋणात्मक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लिवर्टी इनर्जी कम्पनी १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा ऋणात्मक

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी यस त्रैमासमा १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा ३ करोड ४२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।

हाल यसको यसको रिजर्भ कोष १७ करोड रुपैयाँ ऋणात्मक रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ८८ रुपैयाँ ६१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: