काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी यस त्रैमासमा १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा ३ करोड ४२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।
हाल यसको यसको रिजर्भ कोष १७ करोड रुपैयाँ ऋणात्मक रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ८८ रुपैयाँ ६१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्