काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ७ करोड २४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत बर्षको तुलनामा ८.४१ प्रतिशतले बढी हो । गत वर्ष २ करोड ८२ लाख ५७ हजार रुपैयाँ मात्र रहेको खुद बिमा शुल्क यस वर्ष १२ करोड ५१ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै जीवन बिमा कोष ४८.३५ प्रतिशतले र जगेडा कोष ३६.९५ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्