×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ८.४१ प्रतिशतले बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी लाइफ इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ८.४१ प्रतिशतले बढ्यो

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा  ७ करोड २४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत बर्षको तुलनामा ८.४१ प्रतिशतले बढी हो । गत वर्ष २ करोड ८२ लाख ५७ हजार रुपैयाँ मात्र रहेको खुद बिमा शुल्क यस वर्ष १२ करोड ५१ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै जीवन बिमा कोष ४८.३५ प्रतिशतले र जगेडा कोष ३६.९५ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: