×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ५५.८८ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कती ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मानुषी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ५५.८८ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कती ?

२१ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। मानुषी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५५.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको कम्पनीले १ करोड १९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी १५.९८ प्रतिशतले बढेर ७ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा पनि ५६. ८७ प्रतिशतले बढेर ३ करोड १२ लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १८ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: