काठमाडौं। मानुषी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५५.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको कम्पनीले १ करोड १९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी १५.९८ प्रतिशतले बढेर ७ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा पनि ५६. ८७ प्रतिशतले बढेर ३ करोड १२ लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १८ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्