×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्टेन इनर्जीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ७५४.०६ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कती ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माउण्टेन इनर्जीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ७५४.०६ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कती ?

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा ७५४.०६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ । साथै प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ ७० पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ पनि ११७ रुपैयाँ ५० पैसाबाट बढेर १४२ रुपैयाँ १२ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: