काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८३.३९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता कम्पनीको सञ्चालन नाफा पनि ८६.७७ प्रतिशतले घटेर ५ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ७१.७२ प्रतिशतले बढेर १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्