×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्सको खुद नाफा घट्यो, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मल्टीपर्पस फाइनान्सको खुद नाफा घट्यो, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८३.३९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता कम्पनीको सञ्चालन नाफा पनि ८६.७७ प्रतिशतले घटेर ५ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ७१.७२ प्रतिशतले बढेर १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: