काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटले चुनौती थपिने टिप्पणी गरेका छन् । उनले बजेटको आकार ठूलो भएकाले वित्तीय स्थायित्वमा चुनौती थपिने टिप्पणी गरेका हुन् ।सरकारले पपुलर बजेट बनाउने भए पनि अहिलेको स्थितीमा वित्तीय स्थायीत्वमा चुनौती थपिने विश्लेषण श्रेष्ठको छ ।
उनले आठ प्रतिशतको आर्थिक बृद्धिदर लिने लक्ष्य बजेटले लिएको र यसले आयात बढाउने हुँदा शोधानान्तरमा थप चाप पर्ने बताएका छन् । बजेट घाटा अहिले जीडीपीको १० प्रतिशत रहेको भन्दै श्रेष्ठले सरकारलाई नै दीर्घकालीन रुपमा ब्याकफायर हुने टिप्पणी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्