Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष प्रसाई नियुक्त

अर्थ सरोकार

प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बिमा समितिको स्वीकृतिपछि प्रभुले आगामी ४ वर्षका लागि प्रसाईलाई सीइओमा नियुक्त गरेको हो । प्रभुको जेठ ११ गते बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई जेठ ११ गतेदेखि नै लागू हुनेगरी सीइओ नियुक्ति गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK