×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष प्रसाई नियुक्त

GLOBAL IME BANK
SHREE KESH

प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष प्रसाई नियुक्त

१२ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बिमा समितिको स्वीकृतिपछि प्रभुले आगामी ४ वर्षका लागि प्रसाईलाई सीइओमा नियुक्त गरेको हो । प्रभुको जेठ ११ गते बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई जेठ ११ गतेदेखि नै लागू हुनेगरी सीइओ नियुक्ति गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: