काठमाडौं । मंगलबार देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
२०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय गरिएको थियो । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि मंगलबार बन्द रहने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्