काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको भन्दा २६.९१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कर्जा तथा अन्य लगानीबाट १२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले बिमा कोषको आकार ९.०७ प्रतिशतले बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । रिजर्भ कोषमा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ३४५ रुपैयाँ ०८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्