काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ। कम बजेटमा राम्रो पर्फर्मेन्स खोज्नेहरुका लागि रेडमी १० सबै भन्दा उत्कृष्ट उत्पादन हो ।
रेडमीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र टलm प्रोसेसरहरु रहेको छ। अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० mब्ज् को ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४ अm (९६.७१“) डिस्प्ले र ५०ःए डुअल क्यामेरा भएको यो रेड्मी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ।”
ब्लकबस्टर डिस्प्ले
नयाँ रेडमी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ। १.१३ mm मोटाइ र २०३ ग्राम वजन भएको यो फोन १७.०४ अm (६.७१“) डिस्प्लेको साथ तपाईको लागि उत्तम उत्पादन हुन सक्छ।
पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो
बजेटको आधारमा लोकप्रिय क्लबउमचबनयल टडण् चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ। एन्ड्रोइड ११ मा आधारित ःक्ष्ग्क्ष् १३ सफ्टवेयर भएको रेड्मी १० मा टन्द्य सम्मको च्ब्ः र ज्ञद्दडन्द्य आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ।क्यामेरा
अप्टिक्सको सन्दर्भमा, च्भमmष् ज्ञण् मा कुल तीन सेन्सरहरू छन्। पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि छःए क्यामेरा समावेश गरिएको छ। यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३०ाउक मा १०८०उ भिडियो खिच्न सकिन्छ।
बाँकी विशेषताहरु
डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ छ।ण् समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र घ।छmm हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले छज्ञद्दन्द्य सम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन्।
नेपालमा रेडमी १० को मूल्य र उपलब्धता
रेडमी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ । नेपालमा रेडमी १० ४/६४ न्द्य संस्करणको मूल्य रु. १८,९९९/- छ । त्यस्तै, हाई–एन्ड ६/१२८ न्द्य संस्करणको मूल्य रु. २१,९९९/- रहेको छ। रेडमी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्