काठमाडौं । सबैको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा खुद नाफा ७ करोड १५ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा ९.७५ प्रतिशतले कम हो । गत बर्ष कम्पनीले ७ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने ३१.०३ प्रतिशतले बढेर १९ करोड १७ लाख ८४ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा पनि १२.५० प्रतिशतले बढेर ९ करोड १४ लाख ९७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै खराब कर्जा १.३३ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्