काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा २८ करोड ७१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ०.६० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिमा शुल्क आर्जन १५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ५७ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै जीवन बिमा कोष २३.६१ प्रतिशतले बढेर १ अर्ब १८ करोड २५ लाख ८ हजार रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्