काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी यस त्रैमासमा ७ करोड ३८ लाख ४४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ४ करोड २५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै यस अवधिमा कम्पनी ७ करोड ५८ लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । खराब कर्जा पनि ७.८७ प्रतिशत ले बढेर १०.७२प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ०८ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्