काठमाडौं । शिव श्री हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा २८ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनी मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीमार्फत भने १७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको सञ्चालन नाफा १२ करोड १८ लाख रुपैयाँ रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष २७ करोड रुपैयाँ ऋणात्मक रहेको छ र कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाा १० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ६७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्