काठमाडौं। स्वाभिमान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १६.१४% ले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा खुद नाफा प्रभावित भएको छ।
सञ्चालन नाफा २९.१८% ले घटेर ३ करोड ७८ लाख ९६ हजार रुपैयाँमा पुगेको छ । खुद ब्याज आम्दानी भने २०.३४% ले बढेर ८ करोड ५४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०५ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्