काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले बोनस संशोधन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको लाभांश संशोधन गरेको हो । वैशाख २९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार अब सेयरधनीहरुले नेपाल सेवा लघुवित्त गाभिएपछि कायम भएको ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँ चुक्ता पुँजीमा ९.३३ प्रतिशत बोनस सेयर पाउनेछन् ।
यसर्थ कम्पनीले २०७८ असार मसान्तसम्म कायम ६ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा ११५ बोनस सेयर दिने घोषणा गरेको थियो । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५५ नगद लाभांश पनि दिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्