×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन नेपाल लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश संशोधन, अब बोनस र नगद कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विन नेपाल लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश संशोधन, अब बोनस र नगद कति ?

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  विन नेपाल लघुवित्त वित्तीय संस्थाले  बोनस संशोधन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको लाभांश संशोधन गरेको हो । वैशाख २९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार अब सेयरधनीहरुले नेपाल सेवा लघुवित्त गाभिएपछि कायम भएको ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँ चुक्ता पुँजीमा ९.३३ प्रतिशत बोनस सेयर पाउनेछन् ।

यसर्थ कम्पनीले २०७८ असार मसान्तसम्म कायम ६ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा ११५ बोनस सेयर दिने घोषणा गरेको थियो । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५५ नगद लाभांश पनि दिने भएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी