ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपालीबजार माल्याएको छ। शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत को होम सेक्युरिटी क्यामरा घर को सुरक्षा को निम्तीहो भने बाँकी दुई स्मार्ट वाच हरु हुन् । लन्चमा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने ,“ हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउने प्रयासरत छौँ । हामी चाहन्छौँ कि हाम्राउपभोक्ता हरुको लागि दैनिकजीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचर हरु भएको उत्पादन हरु दिन सकौँ ।
उक्तउत्पादनहरुको बारेमाथपबोल्दै पंडा ले भने, “शाओमी एस् वान एक्टिभ फिट्नेस मा रुची राख्ने व्यक्ति हरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबिसै घण्टा मुटु को चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोड हरु पनि रहेको छ । नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफपनि छ । खेल प्रेमी हरुको लागि बिशेष रुप मा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जिपि एस् ले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जस ले गर्दा ठेगाना हरु छिटो र सहि रुप मा ट्र्याक हुन्छ । यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्च को फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ जसले रगतमाभएको अक्सिजन लेभलजाँच्नु को साथै चौबिसै घण्टा मुटुको चालपनि रेकर्ड।
वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् । त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालो मापनिफुलकलर प्यालेट देख्न सकिन्छ। यि क्यामरा हरु ले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घर मा कोहीप्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ। साथै यसमाभएको टुवे अडियो टक ब्याकफिचर ले गर्दा जहाँबाट पनिआफ्नो परिवार सँग कुरा गर्न सकिन्छ । यसमा ३२ जि बि सम्म को स्टोरेज छ र यसलाई घर को जुन सुकै कुनामा सजिलै सँग फिट गर्न सकिन्छ। शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली रुपैँया २२,९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य रु ६,१९९ रहेको छ । त्यस्तै मीहोम सेक्युरिटी क्यामरा ३६० को मुल्य रु ४,४९९ रहेको छ र यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्