×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आहा ! असार, आहा ! रोपाईं … (फोटो कथा)

काठमाडौं ।  असार १५ अर्थात धान दिवस बुधबार मनाइएको छ । असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । आज देशभर रोपाईँसमेत गरिएको छ । बाँकी फोटोमा:

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: