×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! असार, आहा ! रोपाईं … (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आहा ! असार, आहा ! रोपाईं … (फोटो कथा)

Artha Sarokar

१५ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  असार १५ अर्थात धान दिवस बुधबार मनाइएको छ । असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । आज देशभर रोपाईँसमेत गरिएको छ । बाँकी फोटोमा:

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी