×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असारमा पनि निक्षेपको ब्याजदर नबढाउने, ब्याजदर बढाए पनि निक्षेप नआउने बैंकर्स संघको निष्कर्ष

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

असारमा पनि निक्षेपको ब्याजदर नबढाउने, ब्याजदर बढाए पनि निक्षेप नआउने बैंकर्स संघको निष्कर्ष

Artha Sarokar

२९ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बैंकर्स संघले ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्ष निकाल्दै ब्याजदर नबढाउने भएका हुन् । संघका अध्यक्ष अनिल उपाध्यले बैंकहरुबीच ब्याजदर नबढाउने मौखिक सहमति भएको र आधिकारिक रुपमा भने भोली सहमति हुने बताएका छन् ।

अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापक निक्षेपमा १०.०३ प्रतिशतर रेमिटेन्स निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । सहमति अनुसार यहि ब्याजदर असार महिनामा पनि कायम रहनेछ । आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी