काठमाडौं । वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बैंकर्स संघले ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्ष निकाल्दै ब्याजदर नबढाउने भएका हुन् । संघका अध्यक्ष अनिल उपाध्यले बैंकहरुबीच ब्याजदर नबढाउने मौखिक सहमति भएको र आधिकारिक रुपमा भने भोली सहमति हुने बताएका छन् ।
अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापक निक्षेपमा १०.०३ प्रतिशतर रेमिटेन्स निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । सहमति अनुसार यहि ब्याजदर असार महिनामा पनि कायम रहनेछ । आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्