काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेका छन् । दोल्खा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं.१ घर भई हाल थानकोट बस्ने ३४ बर्षिय अम्बर बहादुर तामाङ्ग सो कसुरमा पक्राउ परेका हुन् ।
तामाङ्गलाई प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९/०२/२४ गते माकालबारीबाट पक्राउ गरी थप अनुसन्धानका लागि मिति २०७९/०२/२५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्