Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका वडा नं.२ बस्ने ३९ बर्षिय हसन साफी सो कसुरमा पक्राउ परेका हुन् ।हसनलाई प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९/०२/२५ गते बतिस्पुतलीबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK