Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र १० लाख ५० हजार जरिवाना

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.९ घर भई हाल गोकर्नेशोव्र बस्ने ५६ बर्षिय डल्ले कामी सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट मिति २०७७/०८/२३ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र १० लाख ५० हजार जरिवाना सुनाएको थियो। उनलाई धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK