×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र १० लाख ५० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र १० लाख ५० हजार जरिवाना

Artha Sarokar

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.९ घर भई हाल गोकर्नेशोव्र बस्ने ५६ बर्षिय डल्ले कामी सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट मिति २०७७/०८/२३ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र १० लाख ५० हजार जरिवाना सुनाएको थियो। उनलाई धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी