काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसुरमा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भई फरार रहेका प्रतिवादीहरुलाई मिति २०७९/०२/२४ गते पक्राउ गरेको हो। सुनसरी धरान उपमहानगरपालिका १७ स्थायी घर भई काठमाडौँ ,बानेश्वरमा बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ ,बानेश्वरमा बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई पक्राउ गरेको हो ।
प्रतिवादीलाई बैंकिङ कसुरमा प्रहरी टोलिले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। उनीहरुलाई कालोपुल र नयाँबस्तिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्