×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने बैंकलाई राष्ट्र बैंकले पठायो पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने बैंकलाई राष्ट्र बैंकले पठायो पत्र

Artha Sarokar

२ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने बैंकलाई पत्र पठाएको छ । राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात सीमाभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई मात्र पत्र पठाएको हो ।

राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । सिडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नका लागि कसरी योजना बनाउनु भएको छ भन्ने पत्र राष्ट्र बैंकले पठाएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी