×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४/१२ हटाउन नेपाल पुँजीबजार लगानीकर्ता संघको माग, समस्यालाई सहजिकरण गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता

PRIME CA
GLOBAL IME BANK

४/१२ हटाउन नेपाल पुँजीबजार लगानीकर्ता संघको माग, समस्यालाई सहजिकरण गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहित बोर्डका पदाधिकारीबीच भेटघाट भएको छ । उक्त भेटमा सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, सिडि र सिसिडिको बारेमा अवगत गराइएको संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छिन् ।

राष्ट्र बैंकका महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्दै त्यसतर्फ कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाएर काम गर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: