×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन

Artha Sarokar

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

असार १० गते शुक्रबार उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा उक्त बजेट पेश गरेकी हुन् ।

जसमा कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको भने पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी