काठमाडौँ । विभिन्न १९ बुंदे माग राख्दै सेयर लगानीकर्ता यतिबेला आन्दोलनमा छन् । सेयर लगानीकर्ता तिलक कोइलारा एकातर्फ अनशन बसिरहेका छन् भने अर्कोतर्फ विभिन्न लगानीकर्ताका संगठनहरु एक जुट भएर शान्तिपूर्ण आन्दोलनमा छन् ।यसैबीच लगानीकर्ताहरुले शनिबार व्यापक ठुलो आन्दोलन गरेका छन् । लगानीकर्ताको उल्लेखनीय सहभागीतासहित धितोपत्र बोर्डको कार्यालय खुमलटारदेखि लगनखेलसम्म भएको र्याली पुन: खुमलटार पुगेको थियो । हेरौं सो आन्दोलनका खास दृश्य ५ मिनेटमा :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्