काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.द्धारा आफ्ना साझेदार ऋणी लघुवित्त/सहकारी संस्थाका शाखा प्रमुखसँगको एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्त तथा सहकारी संस्थाको शाखा/सेवा केन्द्रमा रहेर कर्जा लगानी तथा असुलीको कार्य गरिरहेका शाखा/सेवा केन्द्र प्रमुखहरुको अनुभव एक आपसमा आदान प्रदान गराउने उद्देश्यका साथ उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । यहि जेठ २५ गते बाँकेको नेपालगञ्मा सम्पन्न उक्त कार्यक्रममा सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश अन्तर्गतका लघुवित्त/सहकारी संस्थाका २८ जना शाखा/सेवा केन्द प्रमुखहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्