काठमाडौँ । नेपाली व्यवसायिक घरानामा ३० बर्ष देखि बजारमा परिचित बज्र ग्रुप हो। बज्र ग्रुप ले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ बज्र ग्रुप अन्तर्गत इ भी मोटर्स नेपाल ले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ । लेभ्लिंग स्कूटरको सुर्खेत को लागी आधिकारिक बिक्रेता गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजी बाट निर्मित लेभ्लिंग ब्राण्डका स्कूटर को नेपालि बजारमाँ बिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ।
यस सुर्खेत को ६ जुम्ला रोड मा रहेको आफ्नो लेभलिंग शोरुमबाट २०७९ असार १४ गते २:३० बजे पत्रकार सम्मलेन सहित नयाँ शोरुम उद्धघाटन हुने भएको छ। उद्धघाटनमा मिस इन्टरनेसनल २०१७ कि बिजयी नीति साह र सुर्खेत बिरेन्द्र नगर नगरपालिकाका मेयर मोहन माया ढकाल को हात बाट संयुक्त रुपमा शोरुम र प्रोडकटको लन्च हुने कुरा गणेश इनटरनेशनल अटोमोबाइल सुर्खेत का संस्थापक प्रेम कुमार बिसीले जानकारी गराएका थिए साथै शोरुम उद्धघाटन हुने दिन सुर्खेत लाइ इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिनेछ ।